कर्णाली याक्सको सान्त्वना जित, चितवन २४ रनले पराजित
आइबार ३० कात्िक २०८३ ११:०७ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । प्लेअफको दौडबाट बाहिरिएको कर्णाली याक्सले यस सिजनको अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ । कर्णालीले दिएको