चितवन राइनोजलाई हराउँदा कर्णाली याक्सको सान्त्वना जित

  • आइबार​ ३० कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २७ औं खेलमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। प्लेअफ समीकरणबाट बाहिरिइसकेको कर्णालीका लागि यो सान्त्वना जित हो। चितवनले भने एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो। त्यसका कारण यो हारले चितवनलाई भने खासै केही फरक परेन। चितवनले अब एलिमिनेटर खेल्नेछ। एलिमिनेटरमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजमध्ये एक टिमसँग चितवनले एलिमिनेटरमा भेट गर्नेछ। त्रिवि क्रिकेट मैदा