पोखराविरुद्ध टस जितेर काठमाडौंले बलिङ गर्ने

  • आइबार​ ३० कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २८औं तथा अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा काठमाडौं गोर्खाजका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको पोखराले पहिलो इनिङ्समा ब्याटिङ गर्नेछ। काठमाडौं गोर्खाजले आजको खेलमा जित निकालेमा क्वालिफायरमा स्थान बनाउने सम्भावना रहनेछ। पोखरा एभेन्जर्स भने ६ खेलमा ५ हार र १ जितसहित अंक तालिको पूछारमा रहेको छ। काठमाडौंल