अब बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने

  • आइबार​ ३० कात्िक २०८३ १०:३६ AM
काठमाडौं । अब नेपाली नागरिकता वा गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि बसाइँ सरेकै ठाउँबाट लिन पाइने भएको छ । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले यस्तो व्यवस्था गरेको हो । नयाँ नियमअनुसार नागरिकता प्रमाणपत्र आगलागी वा पानीले भिजेर नष्ट भएमा, च्यातिएमा, हराएमा, बसाइँसराइ भएमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ । नागरिकताको प्रतिलिपि