एनपीएल : कर्णाली याक्सले चितवनलाई २४ रनले हरायो

  • आइबार​ ३० कात्िक २०८३ १०:४१ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गरेको हो । कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । चितवनका उसामा मिरले अविजित २८ रन बनाए । त्यस्तै, कामिल मिश्राले २५, कुशल मल्लले १८ र