काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको गति ठिक नभएको टिप्पणी गरेका छन् । छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका सभापति थापाले सरकारले ठिक ढंगले काम गर्न नसकेमा देशले दुःख पाउने बताए । सुविधापूर्ण बहुमत पाएको वर्तमान सरकार असफल भएमा देशले थप दुःख पाउने भन्दै आफूहरुले त्यसो नचाहेको समेत बताए । ‘सरकार ठिक