काठमाडौं । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ । टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा केही देशले यो लक्ष्य कायम राख्नुपर्ने बताएका छन् भने केही देशले यसलाई हटाउनुपर्ने धारणा राखेका छन् । संयुक्त राष्ट्रसंघले गत सेप्टेम्बरमा औद्योगिक युग सुरु हुनुअघिको तुलनामा विश्वको तापक्रम १.५ डिग्रीभन्दा