गौरीघाट पुगेर राष्ट्रपतिले गरे छठी माताको पूजा

  • आइबार​ ३० कात्िक २०८३ ११:०३ AM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । उनले प्रथम महिला सबीता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी माताको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् । राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा