काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वको अवसरमा आइतबार छठीमाताको पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाटस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् । उनले छठीमाताको विधिपूर्वक पूजाअर्चना गर्दै पर्व मनाएका छन् । राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र… Continue reading राष्ट्रपति पौडेलद्वारा छठीमाताको पूजाअर्चना, विभिन्न जलाशयमा छठको रौनक (तस्बिरहरु)