अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो, अक्टुबरमा मात्रै आए ४१ हजार बढी विदेशी

  • आइबार​ ३० कात्िक २०८३ ११:१४ AM
गण्डकी । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । सन् २०२६ को अक्टुबर महिनामा मात्रै ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ४ हजार ६८२ ले बढी हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार… Continue reading अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो, अक्टुबरमा मात्रै आए ४१ हजार बढी विदेशी