कोप–३१ मा नेपालको जलवायु मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

  • आइबार​ ३० कात्िक २०८३ १०:१५ AM
काठमाडौं। टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप-३१० मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ  (नयाँ) सदस्यका रूपमाContinue reading "कोप–३१ मा नेपालको जलवायु मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले"