अझै सुल्झिएन अमेरिकाको हवाई सेवा समस्या

  • आइबार​ ३० कात्िक २०८३ ०९:४२ AM
  काठमाडौं । अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं उडान रद्द भएका थिए भने १० लाखभन्दा बढी यात्रु प्रभावित भएका