काङ्ग्रेस रहेसम्म लोकतन्त्र कसैले खोस्न सक्दैन : महामन्त्री पौडेल

  • आइबार​ ३० कात्िक २०८३ १०:०९ AM
स्याङ्जा । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले नेपाली काङ्ग्रेस जीवित रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने स्पष्ट पारेका छन्। नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र