एनपीएल : पावरप्लेमा चितवनको मध्यम सुरुवात

  • आइबार​ ३० कात्िक २०८३ ०४:०० PM
काठमाडौंं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २७ औं खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले ३ विकेटको क्षतीमा ४७ रन बनाएको हो। चितवन राइनोजले छैटौं ओभरको अन्तिम बलमा कामिल मिशराको विकेट गयो। चितवनले पहिलो विकेटको रुपमा देव खनालको विकेट गुमायो। उनले पहिलो विकेटको लागि कामिल मिशरासँग ३५ रनको साझेदारी बनाएका थिए। देव भने १४ रन बन