काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक र कार्गो विमान आपसमा ठोक्किएका छन् । शनिबार राति भएको दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । पनामा सिटीबाट आएको कोपा एयरलाइन्सको यात्रुवाहक विमान विमानस्थलको ट्याक्सीवेमा गुडिरहेको थियो । त्यही क्रममा त्यसको पखेटा यूपीएसको कार्गो विमानको अघिल्लो भागमा ठोक्किएको हो । दुर्घटनाका बेला यात्रुवाहक विमानमा १६६ जना