छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह
आइबार ३० कात्िक २०८३ ०९:३१ AM
वीरगञ्ज / पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको