अन्तरिक्षमा परमाणु चिस्याएर चीनको विश्व कीर्तिमान, ९.७ पिकोकेल्भिनमा झारियो तापक्रम
आइबार ३० कात्िक २०८३ १०:०१ AM
चीनले अन्तरिक्षमा अहिलेसम्मकै न्यून तापक्रम हासिल गर्दै विश्व कीर्तिमान कायम गरेको छ । चिनियाँ वैज्ञानिकहरूले रुबिडियम परमाणुको बादललाई ९.७ पिकोकेल्भिनसम्म चिस्याएर मानव इतिहासकै न्यून तापक्रमको