छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

  • आइबार​ ३० कात्िक २०८३ ०९:४५ AM
जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन् । छठका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयलाई आकर्षक रूपमा सजाइएको छ । घाटहरूमा पूजाका सामग्री, फलफूल र घरमै तयार पारिएका परिकारसहित व्रतालु तथा श्रद्धालुको चहलपहल बढेको छ । मैथिली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको छठ पर्वलाई