काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न अब स्वघोषणा गर्नुपर्ने भएको छ । सरकारले नेपाल नागरिकता नियमावली पाँचौँ संशोधन, २०८३ मार्फत स्वघोषणाको औपचारिक ढाँचा निर्धारण गर्दै कार्यान्वयनमा ल्याएको हो । नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको विदेशको नागरिकता वा राहदानी नलिएको व्यक्तिले… Continue reading बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानलाई नागरिकता लिन स्वघोषणा अनिवार्य