भारतको चालु खाता घाटा बढेर झन्डै २६ अर्ब डलर पुग्यो, शोधनान्तर साढे ६६ अर्ब बचतमा

  • आइबार​ ३० कात्िक २०८३ १०:१४ AM
एजेन्सी । वस्तु आयातमा तीव्र वृद्धि र खुद आय बहिर्गमन बढेपछि भारतको चालु खाता घाटा (सीएडी) फराकिलो बनेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२६/२७ को पहिलो छ महिनामा भारतको चालु खाता घाटा २५ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भारतको… Continue reading भारतको चालु खाता घाटा बढेर झन्डै २६ अर्ब डलर पुग्यो, शोधनान्तर साढे ६६ अर्ब बचतमा