ग्यास चुहावटबाट आगलागी, घाइते महिलाको मृत्यु

  • आइबार​ ३० कात्िक २०८३ ०८:३४ AM
विराटनगर । माइतीघरमा ग्यास सिलिण्डरबाट ग्यास चुहिएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएकी मोरङकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । रतुवामाई नगरपालिका–९ भौडा टोलमा आगलागी भएको थियो । आगलागीमा परेर घाइते भएकी ३० वर्षीया