राष्ट्रिय भेलालगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्ने

  • आइबार​ ३० कात्िक २०८३ ०८:४१ AM
काठमाण्डु- नेकपा एमालेले राष्ट्रिय भेलालगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्ने र त्यसको दुई दिनपछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी तयारी गरेको हो। एमाले नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा आगामी स्थानीय तहको निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ। अन्य एजेन्डाबारे भने टुंगो