काठमाण्डु– सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पछिल्लो समय मिडिया डिल गर्दा होस् वा सार्वजनिक मञ्चमा बोल्दा होस्, एउटा बाक्य बोल्न छुटाउँदैनन्, ‘पार्टी र सरकारका बीचमा कुनै विवाद र समस्या छैन ।’ शनिबार छठ पर्व मनाउन श्रीमती निकिता पौडेलसहित जनकपुर ओर्लिएलगत्तै शुभकामना आदान–प्रदान कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सोही भनाइ दोहो¥याए