काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो । कर्णालीका हुसैन तलातले सर्वाधिक ५१ रन बनाएर अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ र