हिमालको काखमा बस्ने किसानको बिहान हिमशिखरको दर्शनबाट सुरु हुन्छ । पुस्तौँदेखि उसका लागि हिमाल केवल भूगोलको अग्लो आकृति होइन, जीवनको भरोसा, प्रकृतिको वरदान र भविष्यको सुनिश्चितता पनि हो । हिमालमा जमेको हिउँले नदीलाई निरन्तरता दिन्छ, नदीले खेतलाई उर्वर बनाउँछ र खेतले उसको परिवारको चुल्हो बाल्छ । तर आज त्यही भरोसाको आधार क्रमशः भत्किँदैछ । शताब्दियौँदेखि