छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

  • आइबार​ ३० कात्िक २०८३ ०८:२६ AM
छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ । पूजा स्थलमा प्रहरी सहायता कक्ष स्थापना गर्नुका साथै ड्रोनमार्फत समेत निगरानी गरिने भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रमोद खड्काले छठ पर्वको सुरक्षाका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका हुन् । उनका अनुसार