काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले भारतको महाराष्ट्र, पुणेका ५२ वर्षीय रेवाराज तिघारेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनी गत २८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका थिए । हवाई मार्गबाट लागुऔषध तस्करी हुन सक्ने आशंकामा… Continue reading पाल्तु जनावरको खानामा लुकाएर ल्याएको २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ