काठमाडौं। कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङ एक तह स्तरोन्नति भएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले बैंकको इस्युअर रेटिङ ‘डबल बी प्लस’ बाट बढाएर ‘ट्रिपल बी माइनस’ कायम गरेको हो। रेटिङ प्रतिवेदनअनुसार बैंकको ६ अर्ब रुपैयाँ बराबरको सबअर्डिनेटेड डिबेन्चरको रेटिङसमेत ‘एल डबल बी प्लस’ बाट ‘एल ट्रिपल बी माइनस’ मा स्तरोन्नति गरिएको छ। उक्त… Continue reading कुमारी बैंकको रेटिङ ‘ट्रिपल बी माइनस’ मा उक्लियो, खराब कर्जा भने बढ्दो