काठमाडौं। हुसेन तलतको अविजित अर्धशतकीय पारीमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो।कर्णालीका लागि तलतले ३३ बलमा २ चौका र १ छक्कासहित अविजित ५१ रन बनाए।… Continue reading हुसेन तलतको अर्धशतकमा कर्णालीले दियो चितवनलाई १५४ रनको लक्ष्य