रास्वपाको २० सदस्यीय भ्रमण टोली चीन प्रस्थान

  • आइबार​ ३० कात्िक २०८३ ०८:१४ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताए । महामन्त्री आचार्यले चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र रास्वपाबीचको दुईपक्षीय सम्बन्धलाई आधार बनाएर विभिन्न आयाममा सहकार्य गर्ने विषयमा ... The post रास्वपाको २० सदस्यीय भ्रमण टोली चीन प्रस्थान appeared first on Kalika Khabar.