काठमाडौं।नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने महत्त्वपूर्ण कदमस्वरूप भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ। भारतको प्रेस इन्फर्मेसन ब्युरो