काठमाडौं । सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्तावसहित सरकारले संसद्मा विधेयक दर्ता गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार पहिलोपटक सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिनेछ। यस्तो कार्य पटक–पटक दोहोर्याउनेलाई भने