विमानस्थलबाट २२ करोड मूल्यको लागुऔषधसहित भारतीय पक्राउ

  • आइबार​ ३० कात्िक २०८३ ०७:४६ AM
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य पर्ने साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। लागुऔषधसहित भारतीय नागरिक ५२ वर्षीय रेवराज टिघारे पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट काठमाडौं