छठ मनाउन गाउँ गएका बेला घरमा चोरीपछि आगजनी, १० लाखभन्दा बढीको सम्पत्ति खरानी

  • आइबार​ ३० कात्िक २०८३ ०८:०७ AM
सिरहा । छठ पर्व मनाउन परिवार गाउँ गएको मौका छोपी सिरहाको मिर्चैया नगरपालिका–१ मा अज्ञात समूहले घर तथा किराना पसलमा चोरीपछि आगजनी गरेको छ। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको बताइएको छ। शौर्य