पावरप्लेमा कर्णालीको ३ विकेट पतन

  • आइबार​ ३० कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको सलग चरणको २७ औं खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पावरप्लेमा ३ विकेट गुमाएको छ। त्रिवि क्रिकेट स्टेडियमा टस जितेर ब्याटिङ गरिरहेको कर्णाली याक्सले पावरप्लेमा ३ विकेट गुमाएर ४६ रन बनाएर खेलिरहेको छ। ओपनर आरिफूल इस्लामले ३५ रन बनाए। अर्का ओपनर सचिन शर्मा डक आउट भए। वान डाउन आएका दीपक प्रसाद डुम्रे ७ रन बनाएर बोल्ड भए। हाल क्रिजमा पवन सर्राफ शुन्य र डेविड मिल १ रनमा अविजित खेलिरहेका छन्। चितवन राइनोजका लागि कमल सिंह ऐरीले २ वि