अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठोक्किए

  • आइबार​ ३० कात्िक २०८३ ०२:०० PM
काठमाडौं : अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा परी दुई जना सामान्य घाइते भएका छन्।अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार ट्याक्सीवेमा गुडिरहेका बेला कोपा एयरलाइन्सको बोइङ ७३७ विमानको पखेटाको टुप्पोले यूपीएसको बोइङ ७६७ कार्गो विमानको अग्रभाग (नोज) मा ठक्कर दिएको हो। स्थानीय समयअनुसार शनिबार राति करिब ९:१५ बजे उक्त दुर्घटना भएको विमानस्थलका सञ्चार निर्देशक ग्रेग चिनले जानकारी दिएका छन्।एफएएका अनुसार एयर ट्राफिक कन्ट्