वीरेन्द्रनगर : कर्णाली राजमार्गमा रात्रिकालिन यातायात सेवा सञ्चालनमा लगाइएको रोक प्रहरीले कडाइका साथ लागू गरेको छ । सरकारले विगतदेखि नै सवारी दुर्घटनालाई ध्यानमा राखेर कर्णाली राजमार्गमा राति यातायात सेवा बन्द गरेको भएपनि व्यवसायीहरूले लुकिचोरी राति यातायात सञ्चालन गर्न थालेपछि प्रहरीले कडाइ गरेको हो । यो राजमार्गमा राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका यातायातका साधनहरु गुड्न पूर्णरुपमा रोक लगाइएको छ । तर,व्यवसायीहरूले मनोमानी रुपमा सवारी चलाउन थालेपछि आइतबार नेपाल राजमा