काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्स समूह चरणबाट बाहिरीएका छन् । विदेशी खेलाडीको अनुभव र क्षमतामा भरोसा गर्दै मैदानमा उत्रिएका यी चार टोलीले अपेक्षित नतिजा निकाल्न नसक्दा प्लेअफमा स्थान बनाउन सकेनन् । महँगा, अनुभवी तथा चर्चित विदेशी खेलाडीलाई टोलीमा भित्र्याए पनि उनीहरूको प्रदर्शनले टोलीलाई