काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले छठ पर्वपछि मधेस प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन्। अब त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी पनि उनले गरेका छन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसमेत जसपालाई सरकारको नेतृत्व दिन तयार रहेको बताएका छन्। शनिबार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि मधेस प्रदेश सरकारविहीन