बेइजिङ- चीनले विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमान सीई–२५एले पहिलोपटक चालक दलसहित सफल परीक्षण उडान गरेको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शनिबार पूर्वी चीनको शान्तोङ प्रान्तस्थित बिन्झाउमा विमानले पहिलो चालकसहितको उडान पूरा गरेको हो। उडानका क्रममा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर विमानमा सवार थिए। चाइना कमर्सियल एयरक्राफ्ट