चौतर्फी आलोचनापछि मनोज गजुरेलले मागे माफी

  • आइबार​ ३० कात्िक २०८३ ०७:१६ AM
काठमाडौं । शनिबार चलचित्र ‘ककाकिकी’ को प्रमोसनका लागि गरिएको एक प्रचारात्मक सामग्रीले सबैको ध्यान खिच्यो । शनिबार चलचित्रको प्रचारका लागि हलमा रहेका बेला गौरी मल्ल र त्यसपछि मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको देखाइएको थियो । सुरुमा सबैले प्रहरीले गौरी मल्ल र मनोज गजुरेललाई पक्राउ गरेको भन्दै प्रहरी र सरकारकै आलोचना गरे । तर पछि उक्त