स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघ्यो

  • आइबार​ ३० कात्िक २०८३ ०७:३१ AM
काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म प्यान लिनेको संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो । गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म यस्तो संख्या ७९ लाख १० हजार ८६४ थियो । यसअनुसार चालु