प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त, हजारौँ उडान प्रभावित

  • आइबार​ ३० कात्िक २०८३ ०७:५५ AM
काठमाडौं । अमेरिकामा प्राविधिक समस्याका कारण राष्ट्रव्यापी रूपमा हवाई सेवा अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म हवाई उडान रोकिएपछि विभिन्न विमानस्थलमा यात्रु अलपत्र परेका हुन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार प्राविधिक अवरोधका कारण करिब १२ हजार निर्धारित उडान सञ्चालन हुन सकेनन् । शनिबारका लागि तय