एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने

  • आइबार​ ३० कात्िक २०८३ ०८:१३ AM
काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलापछि स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ४ गते जनप्रतिनिधिको भेला आयोजना गर्न लागिएको हो । त्यसैगरी, मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ । यी सबै कार्यक्रम ललितपुरको च्यासलस्थित