भारतीय र अमेरिकी दूतावासले दिए छठ पर्वको शुभकामना

  • आइबार​ ३० कात्िक २०८३ ०७:५५ AM
नेपालस्थित अमेरिकी र भारतीय दूतावासले छठ पर्वका अवसरमा शुभकामना दिएका छन् । दूतावासहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत छठ पर्वको शुभकामना सन्देश सार्वजनिक गरेका हुन् । अमेरिकी दूतावासले ‘छठि पावनिक सभगोटेमे हार्दिक मंगलमय शुभकामना’, ‘छठ पर्वको धेरै धेरै शुभकामना’ भन्दै शुभकामना व्यक्त गरेको छ । यसैगरी, भारतीय राजदूतावासले पनि छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ ।