काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफासहित बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १५ करोड… Continue reading एसियन लाइफको जीवन बीमा कोष ५४ अर्ब माथि, नाफा पनि बढ्यो