काठमाडौं । नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएका छन्। भारतको रेल मन्त्रालयले दुई देशका धार्मिक तथा सांस्कृतिक सहरबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएसँगै सीमापार रेल सम्पर्क विस्तार हुने भएको हो । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन… Continue reading जनकपुर–अयोध्या रेलमार्गबाट जोडिँदै, सोमबार अयोध्या र शनिबार जनकपुरबाट रेल छुट्ने