काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष र बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिएको छ । तर, बीमा व्यवसाय विस्तार र कोषको आकार बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा जीवन बीमा कोषको आकार १९ अर्ब ४०… Continue reading रिलायबल नेपाल लाइफको नाफा घट्दा जीवन बीमा कोषमा ३५ प्रतिशतको वृद्धि