जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री

  • आइबार​ ३० कात्िक २०८३ ०७:५६ AM
काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । तुर्किएमा आयोजित सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्त, विपद्पछिको ऋण व्यवस्थापन, जलवायु उत्थानशीलता र अन्तर्राष्ट्रिय वित्तीय सहकार्यसम्बन्धी करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए । सो क्रममा अर्थमन्त्री वाग्लेले ४४… Continue reading जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री