मेटलाइफको बीमाशुल्क आर्जन बढ्दा नाफा ४६ प्रतिशत घट्यो

  • आइबार​ ३० कात्िक २०८३ ०८:०७ AM
काठमाडौं। अमेरिकी जीवन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा घटेको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ… Continue reading मेटलाइफको बीमाशुल्क आर्जन बढ्दा नाफा ४६ प्रतिशत घट्यो